सिक्किममा काम गर्न गएको राजगञ्जका 4 जना युवक निखोज, परिवारद्वारा पुलिस समक्ष गुहार

राजगञ्ज (निसं): सिक्किममा काम गर्न गएका एउटै गाउँका 4 जना युवक प्राकृतिक आपदापछि निखोज भएका छन् भने हालसम्म तिनीहरूको कुनै पत्तो लागेको छैन। यसपछि यी निखोज 4 जना युवकको परिवारका सदस्यहरूले तिनीहरूको खोजी गरिदिने पुलिससमक्ष गुहार लगाएका छन्। राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत सेल्टरबारी निवासी खोकन राय र आकारीगछका तीनजना युवक बलेन राय, प्रसनजीत राय र अजीत राय सिक्किमको लाचेनमा काम गर्न गएका थिए। गत मंगलबार राति सिक्किममा ड्याम भत्केपछि नदीको जलस्तर बढेर धेरैवटा घर, वाहन बगाएर लैजानको साथै धेरैजना मानिसहरू निखोज भएका थिए। यसपछि ती 4 जना युवकको पनि निखोज भएका छन्। परिवारका सदस्यहरूले बताएअनुसार लगभग डेढ महिना अघि कामको लागि तिनीहरू सिक्किमको लाचेनमा गएका थिए। गत मंगलबार राति फोनमार्फत् तिनीहरूसित कुराकानी भएको थियो तर सिक्किममा प्राकृतिक आपदापछि तिनीहरूसित कुनै सम्पर्क हुनसकेको छैन। यी 4 जना युवक कहाँ छन्, कस्तो परिस्थितिमा छन् भन्दै परिवारका सदस्यहरू हाल चिन्तित छन्। यी 4 जना युवकलाई खोजी गरेर घर फर्किने व्यवस्था गरिदिने परिवार पक्षले प्रशासनसित अपील गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes