सिक्किममा पैह्रो: 7 महिनाको शिशु सहित एकै परिवारका 3 जनाको मृत्यु

गान्तोक : लगातार परेको अत्याधिक वर्षाको कारण पैह्रो गएर छिमेकी राज्य सिक्किममा 7 महिनाको शिशु सहित एकै परिवारको 3 जनाको मृत्यु भएको छ। मर्नेहरूमा बिमल मगरकी स्वास्नी 27 वर्षीय डोमा शेर्पा, 10 वर्षे छोरा र 7 महिना पुगेको शिशु सामेल छन्। घटनाक्रम अनुसार सोमबार अबेर राति लगभग 1.15 मिनटमा गएको पैह्रोले सिक्कमको राजधानी गान्तोक नजिक रोङ्गे दोकान डाँडा डिचिलिङस्थित बिमल मङ्गरको घर बगाएर लगेको बताइएको छ। उक्त पैह्रोसितै तिनको दुईजना छोरा सहित स्वास्नी डोमाको पैह्रोको चपेटमा परेर मृत्यु भएको छ।

स्थानीय वार्ड पञ्चायत सदस्य भाइचुङ भुटियाले दिएको जानकारी अनुसार एसडीआरएफ,  अग्निशमन कर्मी, पुलिस तथा सदर पुलिसको सहयोगमा पैह्रो हटाएर तीनैजनाको शव उद्धार गरिएको छ। उद्धार गरिएको शवहरूलाई पोस्टमार्टमको निम्ति गान्तोकस्थित एसटीएनएम अस्पतालमा ल्याइपुर्‍याइएको छ। राज्यका मुख्यमन्त्री पीएस गोलेका राजनीतिक सल्लाहकार जेकब खालिङ अस्पातलमा पुगेर मुख्यमन्त्रीको तर्फबाट शोक व्यक्त गर्दै मृतकका लोग्ने बिमल मगरलाई भेटेर शोक समवेदना प्रकट गर्नको साथै राज्य सरकारको तर्फबाट हुन सक्ने सबै प्रकारको सहयोगको दिइने आश्वासन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet giriş1win girişesbet1winbetpuanpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetbetgitbetgit girişromabet girişromabetradissonbetradissonbet girişgrandpashabetgrandpashabet girişnesinecasino girişbetewingrandpashabetgrandpashabet girişholiganbetjojobettaraftarium24child pornholiganbetkingroyalcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes