सिक्किम एसडीएफ-का 3 शीर्ष नेताहरू एसकेएम-मा सामेल

गान्तोक : सिक्किम राज्यको पूर्व सत्तारूढ पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-लाई ठुलो झट्का लागेको छ। पार्टीको 3 जना शीर्ष नेतृत्वहरूले आफ्नो पार्टी एसडीएफ त्यागेर सत्तारूढ पार्टी एसकेएम-मा सामेल भएका छन्। एसडीएफका महासचिव तथा प्रवक्ता कृष्ण लेप्चा, पार्टी प्रवक्ता असित राई र उत्तर जिल्ला पार्टी अध्यक्ष तथा जिल्ला पञ्चायत छिरिङ ग्याछो लेप्चाले पार्टी त्यागेर आज एसकेएम अध्यक्ष तथा राज्यका मुख्यमन्त्री पीएस गोलेलाई भेट गरेर तिनकै बाहुलीबाट पार्टीको झण्डा ग्रहण गरे। यसको साथै तिनीहरूले एसडीएफलाई त्यागेर सत्तारूढ एसकेएम-को नीति तथा सिद्धान्तलाई मन पराएर नै एसकेएममा आधिकारिक रूपमा सामेल भएको बताए। यस अवसरमा मुख्यमन्त्री गोलेका राजनैतिक सचिव जेकब खालिङ पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSuperbetindeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasibom girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes