सिक्किमसित जोड्ने झोलुङ्गे पुल पक्की पुलमा परिणत हुने प्रतीक्षामा मानिसहरू

बिजनबारी: छिमेकी राज्य सिक्किमलाई बिजनबारी भेगबाट गोक सिङला भएर नयाँबजार जोरथाङ हुँदै जोड्ने मोटरगाडी गुड्नसक्ने पक्की पुलको प्रतीक्षा रहेको छ। दैनिक रूपमा बिजनबारी बजार लगायतको विभिन्न गाउँ एवं दार्जिलिङ बजारबाट जोरथाङसम्म पुग्ने मोटरगाडी गुड्ने उक्त झोलुङ्गे पुल भएर प्रत्येक दिन सयभन्दा अधिक वाहनहरु आवत्-जावत् गर्ने गर्दछ्न् भने बिजनबारी भेगमा अधिक मात्रामा उत्पादन हुने दुध दिनहुँ यहीँ पुल भएर सिक्किमको बजारमा भित्रिने गर्दछ। यद्यपि उक्त झोलुङ्गे पुल पक्की पुल बनिने मानिसहरू प्रतीक्षामा छन्। उक्त पुललाई पक्की पुल बनाउन सिक्किम तथा दार्जिलिङका प्रशासनिक अधिकारीहरूको हालसम्म पहल नभएको हो अथवा निर्माण कार्यमा कानुनी अडचन रहेको हो भन्नेबारे कुनै ठोस जानकारी नभए तापनि उक्त पुल पक्की बनिए बिजनबारी भेगमा उत्पादन गरिएका साग-सब्जीहरु सिक्किमको धेरैवटा बजारसम्म पुर्याउन सकिने प्रवल सम्भावना रहेको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetticket girişbetticketJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes