सिक्किम सोरेङलाई पराजित गरेर टिस्टा भेल्ली टीम च्याम्पियन

पुबोङ (निसं) दिवाङ्गत तारामान राई, आरके गुरुङ र सुजेश राईको स्मृतिमा पुबोङ बाँसधुरा मानव कल्याण समाजद्वारा आयोजित नगद राशी फुटबल प्रतियोगिताको फाइनल म्याचमा सिक्किम सोरेङलाई पराजित गरेर टिस्टा भेल्ली टोली बन्यो च्याम्पियन। अति रोमाञ्चक फाइनल खेलमा टिस्टा भेल्ली डीपी साइडका खेलाडीहरूले उत्कृष्ट खेलको प्रदर्शन गर्दै 3 गोलको विरूद्ध 4 गोल गरेर सिक्किम सोरेङ टोलीलाई पराजित गऱ्यो। विजयी टोलीका खेलाडीहरूलाई नगद 1 लाख 20 हजार सहित आकर्षक ट्रफी अनि पराजित टोलीलाई 80 हजारसित ट्रफी मुख्य अतिथि अञ्जुल चौहान, सभासद डेण्डुप पाखरीन अनि विशिष्ट अतिथिहरूका बाहुलीबाट प्रदान गरियो।

 
समाजसेवी अमरबहादुर राईको अध्यक्षतामा सम्पन्न उक्त फुटबल फाइनल खेलमा जीटीए सभाका चेयरमेन अञ्जुल चौहान मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए भने क्षेत्रीय सभासद डेण्डुप पाखरीन, तकलिङ पेशोक समष्टिका सभासद मणिकुमार राई, नागरी-पोखरियाबोङ समष्टिका सभासद नोबल बम्जन, केन्द्रीय समिति युवा शक्ति सहसचिव अतित गुरूङ लगायत रंगली रंगलीयट खण्ड विकास पञ्चायत सभापति सुरज छेत्री, सहकारी सभापति ललित राई, स्वस्थ विभागीय कर्माध्यक्ष मेण्डुप तामाङ, रामपुरिया ग्राम पञ्चायत प्रधान सीता राई, उप-प्रधान मित्र गुरुङ, पञ्चायत समिति अनि पञ्चायत सदस्यहरू, शिक्षक-शिक्षकावर्ग, भूतपूर्व सैनिक, सचेत नागरिक, आदि उपस्थित थिए। रामपुरिया ग्राम पञ्चायत उपप्रधान मित्र गुरुङले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि अनि बिशिष्ट अतिथिको सुबाहुलीबाट राष्ट्रपिता महात्मा गाँधीको प्रतिकृतिमा दीप प्रज्वलन गरियो भने बाँसधुरा मानव कल्याण समाजको तर्फबाट दिवङ्गत तारामान राई, आरके गुरुङ अनि सुजेश राईको परिवारलाई संवर्द्धना जनाइयो। यसैगरी, कार्यक्रममा आयोजक समितिको तर्फबाट समष्टि सभासद डेण्डुप पाखरीन लगायत निर्वाचित पञ्चायत समिति सदस्य अनि पञ्चायत सदस्यहरूलाई स्मृति चिन्ह प्रदान गरेर अभिनन्दन जनाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes