सिक्किम ट्राफिक प्रहरीलाई रोयल एनफिल्ड मोटरसाइकल प्रदान

गान्तोक: सिक्किम सरकारका मुख्यमन्त्री पीएस तामाङ (गोले) ले गान्तोकको एमजी मार्गमा सिक्किम प्रहरी विभाग द्वारा आयोजना गरिएको एउटा कार्यक्रममा सिक्किम ट्राफिक प्रहरीलाई रोयल एनफील्ड 350 सीसी प्रदान गरे।


उक्त कार्यक्रममा शहरी विभागका मन्त्री अरुण उप्रेती, यातायात मन्त्री संजीत खरेल विधायक वाईटी लेप्चा लगायत सिक्किम प्रहरी विभागका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *