सिक्किमवासी अनि सिक्किम सरकारलाई बधाई : मन घिसिङ

दार्जिलिङ (निसं): देशको सर्वोच्च न्यायलयले सिक्किमे गोर्खा/नेपाली समुदाय माथि अप्रवासीका रुपमा उल्लेख गरिएको अनुच्छेदलाई हटाउन सहमत भएकोमा गोरामुमो अध्यक्ष मन घिसिङले सम्पूर्ण सिक्किमवासी अनि सिक्किम सरकारलाई बधाई दिएका छन्। तिनले उटा विज्ञप्ति जारी गरेर भनेका छन्, हामी भारतीय न्यायपालिकामा विश्वास गर्छौं। देशको न्यायपालिकाले सिक्किमका जनभावनालाई कदर गर्दै यथाशीघ्र समस्याको समाधान गरिदिएकोमा माननीय सर्वोच्च न्यायलय प्रति आभार व्यक्त गर्दै कृतज्ञता प्रकट गर्दछु । माननीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुरदर्शिता अनि नेतृत्वमा माननीय गृहमन्त्री अमित शाहद्वारा आफ्नो व्यक्तिगत हस्तक्षेप गर्दै सिक्किमवासीको साथमा उभिदिनु भएकोमा वहाँप्रति आभार व्यक्त गर्दछु। यस गम्भीर विषय माथि देशका माननीय कानुन मन्त्री किरण रिजिजुले अथक सहयोग पुर्याउउनु भएकोमा म वहाँ प्रति आभार व्यक्त गर्दछु। सिक्किम सरकारले देशको सर्वोच्च न्यायलयले सिक्किमवासी माथि अप्रवासीको रुपमा उल्लेख गरिएपछि प्रथम दिनदेखिनै यस संवेदनशील विषयलाई गम्भीरता पूर्वक लिएर कार्य गर्दै एउटा जिम्मेवार सरकारको रुपमा कार्य गरेकोमा सिक्किम सरकारका मुख्यमन्त्री प्रेम सिंह गोलेलाई हार्दिक बधाई अनि धन्यवाद प्रकट गर्दछु। यस विषयलाई लिएर वरिष्ठ अधिवक्ताहरु साथै सिक्किमका स्थायी सल्लाहकारहरुले आफ्नो अहम भुमिका निभाएकोमा म आभार व्यक्त गर्दछु। सिक्किममा रहेको सम्पूर्ण संघ-संस्था, नागरिक समाज, सर्वसाधरण जनता लगायत भारत देशभरि बसोबास गर्ने सम्पूर्ण गोर्खा समुदायहरु, राजनैतिक दलहरुले आफ्नो जाति माथि आइपरेको यस गम्भीर विषयलाई ऐक्यबद्धता भएर समर्थन गर्दै आफ्नो आवाज बुलन्द पार्न एउटा उदाहरण प्रस्तुत गरेका छन्। यो एउटा गोर्खा जातिको निम्ति महान उपलब्धि हो म सबै प्रति आभारी छु। यस्तो गम्भीर अनि चुनौतीपूर्ण विषयलाई लिएर सर्वोच्च न्यायलय अनि भारत सरकारसमक्ष आवाज पुर्यासउन सम्पूर्ण प्रेस मिडिया कर्मीहरुले आफ्नो अहम भुमिका निभाएकोमा धन्यवाद दिन चहान्छु। अन्तमा फेरि पनि सिक्किमवासीलाई बधाई टक्राउँदै सिक्किमको हरेक दुख-दुखमा सदैव हामी साथमा रहनेछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetpusulabettambet girişSekabetbetrupi girişbetrupicasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes