सिलचर-सिकन्दराबाद ट्रेनमा डीआरआई-को अभियान, 10 वटा सुनको बिस्कुट सहित 2 जना पक्राउ

सिलगढी (निसं)एनजेपी रेलवे स्टेशनमा रोकेर राखेको सिलचर-सिकन्दराबाद ट्रेनको जेनरल बगीबाट डीआरआईको सिलगढी युनिटले सुनकोल 10 वटा बिस्कुट सहित 2 जना तस्करलाई पक्राउ गरेपछि सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा शेख अकबर अली (35) र जाकिर हुसेन शेख (40) सामेल छन्। तिनीहरू दुवैजना हावडा निवासी हुन्। डीआरआई पक्षका वकील रतन बनिकले बताएअनुसार डीआरआईको सिलगढी युनिटले गोप्य सूचनाको आधारमा एनजेपी स्टेशनमा सिलचर-सिकन्दराबाद ट्रेनको जनरल बगीमा अभियान चलाएर सन्देहको आधारमा शेख अकबर अली र जाकिर हुसेन शेखलाई हिरासतमा लिएर छानबीन गर्दा तिनीहरूको कम्मर, पेन्टको पकेट र ट्रलीबाट सुनको 10 वटा बिस्कुट उद्धार गरेपछि यसको वैध कागजपत्र माग्दा सो देखाउन नसकेपछि पुलिसले तिनीहरूलाई पक्राउ गरेको बताइएको छ। उद्धार गरेको सुनको बिस्कुटको ओजन 1 किलो 165 ग्राम रहेको छ भने यसको अनुमानित बजार मूल्य 72 लाख 98 हजार 725 रुपियाँ तोकेको छ। उक्त सुन इन्डो-बङ्ग्लादेश बर्डरबाट नर्थ ईस्टको सडक भएर सिलगढी हुँदै कटकमा तस्करी गर्ने योजना रहेको बताइएको छ। बचाव पक्षका वकील अखिल विश्वासले बताएअनुसार डीआरआईले तिनका मुवक्किललाई झुटो मामिलामा फँसाएको हो। डीआरआईले जफत गरेको सुनलाई अदालतमा विदेशी सुन रहेको कुरा प्रमाणित गर्न नसकेपछि तिनीहरूलाई बेलमा रिहा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetcashwin girişholiganbet girişcratosroyalbetcashwinnesinecasino girişcratosroyalbet girişamgbahisnesinecasino girişnesinecasinocasinomilyon girişbetcio girişpusulabet girişchild porngrandpashabetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcasinoroyalvdcasinoJojobetcasibomcasinoroyal giriş Built with ❤︎ by appycodes