सिलगढी जङ्क्शन ट्राफिक गार्डद्वारा टोटो पक्राउ अभियान, 50 वटा टोटो जफत

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसले सहरलाई जाम मुक्त गर्नको लागि विविध प्रयास गर्नको साथै ट्राफिक नियमहरूमा पनि परिवर्तन गरेको छ। यसको साथै सिलगढी सहरको मुख्य सड़कमा नम्बर भएको तथा नम्बर विहीन टोटोहरूको चलाचलमा पनि प्रतिबन्ध लगाएको छ। पुलिसले माइकिङको माध्यमद्वारा यसबारे अवगत गराए तापनि सहरको मुख्य सड़कहरूमा अहिले पनि नम्बर नभएको टोटोहरू निर्धक्क चलाइरहेकोले जामको समस्या उत्पन्न भइरहेको छ।

यसैले सरकारी निर्देशिका पालन गराउने उद्देश्य लिएर आज ट्राफिक गार्डका आईसी सुबीर दत्ताको नेतृत्वमा जङ्क्शन ट्राफिक गार्डको तर्फबाट टोटो पक्राउ अभियान चलाइयो। अभियान अवधि लगभग 50 टोटोलाई सरकारी निर्देशिका पालन नगरेको आरोपमा जफत गरिएको बताइएको छ। पुलिसको तर्फबाट उक्त अभियान लगातार जारी रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes