सिलगढीकी रिमीले चामलमा बनाइन् माता दुर्गाको तस्विर

सिलगढी : सिलगढीको आश्रमपाड़ा निवासी रिमी पालले चामलमा माता दुर्गाको तस्विर बनाएर मानिसहरूको ध्यान आकर्षित गरेकी छन्। रिमीलाई सानैदेखि ड्रोइङमा निक्कै रुचि रहेको छ। ड्रोइङबाहेक तिनले घरमा रहेको बेकामे वस्तुहरूबाट विभिन्न सजाउने समानहरू तयार गरेकी छन्। दुर्गापुजा आउन अब लगभग एक महिना बाँकी रहेको छ। दुर्गा पुजा बङ्गालीहरूको ठुलो पर्व हो। दुर्गा पुजासित बङ्गालीहरूको भावना जोडिएको छ। यसैले यस वर्षको पुजामा तिनीहरूको भावनालाई केन्द्र गरेर रिमीले चामलमा दुर्गा माताको चित्र अङ्कित गरेर नयाँ प्रयास गरेकी छन्। रिमीले चामलमा दुर्गा माताको चित्रबाहेक भारतको राष्ट्रिय ध्वज, गाँधीजीको तस्विर पनि अङ्कित गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişsekabetbetgitcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahismercurecasinobetbeycasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes