सिलगढ़ीमा डेबिड कार्डद्वारा ट्राफिक जरिमाना तिर्न सकिने

सिलगढी : अबदेखि ट्राफिकको जरिमाना जम्मा दिनको लागि घण्टौसम्म उभिएर लामो लाइनमा खडा हुनु नपर्ने भएको छ। चालकहरूले जरिमानाको रूपियाँ स्पटमै डेबिड कार्डको माध्यमद्वारा अब सहजै दिन सकिने छ। सिलगढी ट्राफिक पुलिसले स्मार्ट मोबाइल ट्याबलेट टर्मिनल प्राप्त गरेपछि यसको माध्यमद्वारा सहजै ट्राफिकको जरिमाना तिर्नु सकिनेछ। यदि आफूसँग डेबिट कार्ड नभएको खण्डमा परिचित कसैको मोबाइल नम्बर दिए त्यसमार्फत् लिङ्क प्राप्त गरेपछि यसको माध्यमद्वारा जरिमानाको रुपियाँ तिर्न सकिने छ। यस हप्तादेखि उक्त नियम लागू गरिने सिलगढ़ी ट्राफिक पुलिसले जनाएको छ। ट्राफिक विभागको सब इन्स्पेक्टर अनि इस्पेक्टरको साथमा उक्त डिभाइस रहनेछ। उक्त डिभाइसको माध्यमद्वारा पुरानो जरिमाना तालिका पनि हेर्न सकिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisamgbahismatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes