सिलगढी नगरनिगम चुनाउ : शुभेन्दु अधिकारीले भाजपा प्रार्थीहरूको समर्थनमा गरे चुनाउ प्रचार

सिलगढी :  सिलगढी नगरपालिका चुनाउको ठिक 3 दिन अघि भाजपा प्रार्थीहरूको समर्थनमा चुनाउ प्रचार गर्न आज सिलगढी आइपुगे भाजपा नेता शुभेन्दु अधिकारी। तिनी सिलगढी आइपुग्न साथ सर्वप्रथम चुनाउ प्रचार गर्न भाजपा विधायक शङ्कर घोषको 24 नम्बर वार्डमा पुगे। तिनीसित सांसद राजु विष्ट, मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन, डाबग्राम-फुलबारीका विधायिका शिखा च्याटर्जी लगायत अन्य शीर्ष नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। तिनले सिलगढीको विभिन्न वार्डमा गएर भाजपा प्रार्थीको समर्थनमा चुनाउ प्रचार गर्नको साथै भाजपा प्रार्थीहरूलाई मतदान गर्ने सबैसित अपील पनि गरे। सिलगढी सहरको चौतर्फी विकासको लागि भाजपा प्रार्थीहरूलाई मतदान गरेर भाजपालाई नगरनिगम बोर्डमा क्षमतामा ल्याउने तिनले सहरवासीहरूसित अपील पनि गरे। यस अवसरमा शुभेन्दु अधिकारीले भने, राज्यको कोषबाट नभएर  केन्द्रको कोषबाट सिलगढी सहरको विकास गरिनेछ। केन्द्रको स्मार्ट सिटी, ग्रीन सिटी मिशन अन्तर्गत सिलगढी सहरलाई मोडल सिटीमा परिणत गरिनेछ। तर यसको लागि भाजपा क्षमतामा आउन आवश्यक रहेको तिनले बताए। तिनले अझ भने, सेकेन्ड फ्लोर सांसद राजु विष्टलाई दिएको, फस्ट फ्लोर विधायक शङ्कर घोषलाई दिएको छ भने यसपल्ट ग्राउन्ड फ्लोर अर्थात् सिलगढी नगरनिगम भाजपालाई दिएर सहरमा विकासमूलक कार्य गर्ने अवसर प्रदान गर्ने तिनले सहरवासीसित अपील गरे।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusugrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobettipobetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes