सिलगढीमा फोर लेन सडकको कार्य 17 नोभेम्बरदेखि शुरू गरिने : राजु विष्ट

सिलगढी : आगामी केही दिनको अवधिमा सिलगढीमा जामको समस्या समाधान हुनेछ। मतिगढा बालासन नदीदेखि सेभोकसम्म फोर लेन सडकको टेन्डर प्रक्रिया शुरू भएको छ भने आगामी 17 नोभेम्बर सिलगढीमा उक्त सडकको कार्यको केन्द्रीय सडक परिवहन मन्त्री नीतिन गडकरीले शिलान्यास गर्ने भएका छन्। भाजपा सांसद राजु विष्टले आज दिल्ली जाने क्रममा बाघडुग्रा विमानअड्डामा यस प्रकारको बयान दिएका छन्। तिनले अझ भने, बाघडुग्रा विमानअड्डाको विकासलाई लिएर पनि कार्य सुरू गरिनेछ। हाल सिलगढीमा डेङ्गुको स्थितिबारे मेयर गौतम देवलाई कटाक्ष कस्दै सहरमा बढ्दो डेङ्गुको मामिलालाई हेर्दा मेयरले राजीनामा दिनु उचित रहेको छ। यसको साथै केन्द्रको जल परियोजना अन्तर्गत कालेबुङ, मिरिक नगरपालिकाको लागि केन्द्रले 800 करोड रुपियाँ अनुमोदन गरेको छ। सिलगढीमा पनि 500 करोड रुपियाँको पानी लागि कार्य शुरू गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes