सिलगढीमा डेङ्गूले युवकको मृत्यु

सिलगढी (निसं) : सिलगढीमा डेङ्गूले वार्ड नम्बर 23 निवासी एकजना युवकको मृत्यु भएको छ। मृतक 30 वर्षीय बप्पा राय हुन्। बप्पा राम्रो क्रिकेट खेलाडी थिए। तिनले जागरनी संघको तर्फबाट क्रिकेट खेल्दै आइरहेका थिए। प्राप्त जानकारी अनुसार बप्पालाई ज्वरो अनि केही शारीरिक समस्या भएपछि गत सोमबार खालपाड़ास्थित एउटा नर्सिङ होममा भर्ना गरेका थिए। यसपछि मंगलवार बिहान तिनलाई त्यहाँबाट उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा लगिएको थियो, जहाँ बाप्पाको निधन भएको बताइएको छ। तिनको निधनले परिवार पक्ष लगायत इलाकामा शोकको लहर छाएको छ। यसको साथै डेङ्गूले निधन भएको खबरले शहरमा मानिसहरूमाझ आतङ्क फैलिएको छ। परिवार पक्षले बताए अनुसार बप्पालाई गत केही दिनदेखि ज्वरो आइरहेको थियो। यसपछि नै तिनलाई खालपाडास्थित एउटा नर्सिङ होममा भर्ना गरिएको थियो। नर्सिङ होमबाट बप्पालाई उपचारका लागि मेडिकल कलेज लगिएको थियो। डेङ्गूले गर्दा बप्पाको प्लेटलेट्स कम्ती भएको थियो। उचित इलाजको अभावमा बप्पाको मृत्यु भएको छ।  

घटनाको खबर पाएर वार्ड पार्षद लक्ष्मी पाल मृतकको घरमा पुगेर शोकित परिवारका सदस्यहरूलाई भेटेर कुराकानी गरे। लक्ष्मी पालले भने, मृत्यु डेङ्गूले गर्दा भएको हो तर युवकलाई उचित चिकित्सा गराउन केही विलम्ब भयो। स्वास्थ्य विभागले मामिलाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes