सिलगढी-कटिहार इन्टरसिटी एक्सप्रेसको चलाचल आजदेखि पुनः शुरू

खोरीबारी : सिलगढी-कटिहार इन्टरसिटी एक्सप्रेस-को चलाचल आजदेखि शुरू गरिएको छ। स्मरण रहोस्, कोरोना महामारीले गर्दा लगभग 10 महिना अघिदेखि ट्रेन परिसेवा बन्द रहेको थियो भने सिलगढी कटिहार इन्टरसिटी एक्सप्रेसको चलाचल आजदेखि पुनः शुरू भएपछि यात्रीहरूमा खुशीको लहर छाएको छ। इन्टरसिटी एक्सप्रेसमा यात्रा गरिरहेका मानिसहरूले सिलगढी कटिहार इन्टरसिटी एक्सप्रेस क्षेत्रको लागि निक्कै महत्वपूर्ण ट्रेन रहेको बताए। कोरोनाको कारण उक्त ट्रेनको चलाचल बन्द रहेकोले तिनीहरूले निक्कै कठिनाईको सामना गर्न परिरहेको थियो भने आजदेखि ट्रेन चलाचल पुनः शुरू भएपछि मानिसहरूलाई यात्र गर्न निक्कै सहज भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes