सिलगढी-राँची बस परिसेवा फेरि शुरू गरिने: चेयरम्यान पार्थप्रतिम राय

कुचबिहार: गत 10 वर्षदेखि बन्द रहेको सिलगढी-राँची बस परिसेवा उत्तरबंग राष्ट्रिय परिवहन संस्थाको तर्फबाट पुनः शुरू गरिने भएको छ। यसबाहेक नयाँ वर्षमा साधारण मानिसहरूलाई नयाँ बस परिसेवा उपहार स्वरूप प्रदान गरिने भएको छ। आज उत्तर बंगाल राज्य परिवहन निगमका अध्यक्ष पार्थप्रतिम रायले उत्तर बंगाल राज्य परिवहन निगमको मुख्य कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। तिनले दिएको जानकारी अनुसार रजिस्ट्रेशन र कागजपत्रको जटिलताको कारण गत 10 वर्षदेखि बन्द रहेको सिलगढी-राँची बस परिसेवा फेरि शुरू गरिने भएको छ। नयाँ वर्षमा 55 सीट भएको तीनवटा बसहरू पनि शुरू गरिनेछ। 27 सीट भएको कुचबिहार-दार्जिलिङ बस परिसेवा सप्ताहमा तीन दिन चल्नेछ। यात्रीहरूलाई लामो दूरीको बस परिसेवालाई लिएर धेरै अभियोग रहेको छ। यसैलाई ध्यानमा राखेर नयाँ बसहरू ल्याउने योजना बनाइएको हो। यसबाहेक परिवहन संस्थाले  कुचबिहार पुस्तक मेला, अलिपुरद्वार डुवर्स उत्सव र फालाकाटा पुस्तक मेलाको अवसरमा अतिरिक्त बसहरू चलाउने योजना बनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alpusulabetmatadorbetcasibomgrandpashabet girişmatadorbetmatadorbetonwincasibomjojobetsuperbetin girişgrandpashabet girişpusulabet girişmatbetgrandpashabetbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes