सिलगढी सहरमा बढ्दो अपराधिक घटनाहरूलाई रोक्ने मांग, भाजपाले पुलिसलाई सुम्पियो ज्ञापन

सिलगढी (निसं): सिलगढी अनि यसको संलग्न इलाकामा अपराधिक गतिविधिहरू दिनहुँ बढ्दै गइरहेको छ। यसको विरोधमा भारतीय जनता युवा मोर्चाको तर्फबाट चार नम्बर मण्डल कमिटीले आज सिलगढी थानामा एउटा ज्ञापन सुम्पिएको छ। आज बुधवार सिलगढी थाना बाहिर भारतीय जनता युवा मोर्चाका सदस्यहरूले प्रदर्शन गरेपछि सिलगढी थाना प्रभारीलाई ज्ञापन पनि सुम्पियो।
यस अवसरमा भारतीय जनता युवा मोर्चा सिलगढीको साङ्गठनिक जिल्ला अध्यक्ष अरिजीत दासले भने, हालैमा सिलगढी नगर निगमको वार्ड नम्बर 23 मा एकजना युवकको रक्ताम्मे अवस्थामा शव भेट्टाइएको थियो। सहरमा दिनहुँ जसो हाल हत्या अनि अपराधिक गतिविधिहरू बढ्दै गइरहेको छ। सिलगढीको कानून व्यवस्था चरमराएको छ। यसैले युवा मोर्चाले पुलिस प्रशासनसित यस प्रकारको घटनाहरूलाई नियन्त्रणमा ल्याउने मांग गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes