सिलगढी 18 नम्बर वार्डको उत्सव शुरू

सिलगढी : सिलगढी नगरनिगमको 18 नम्बर वार्ड कमिटीको आयोजनामा शुक्रबार एउटा भव्य शोभायात्राको साथमा वार्ड उत्सव खुशी मुस्कान आजदेखि शुरू भयो। यस अवसरमा नगरनिगमको 18 नम्बर वार्डबाट एउटा भव्य शोभायात्रा निकालेर इलाकाको विभिन्न पथहरूको परिक्रमा गरियो। शोभायात्रामा 18 नम्बर वार्ड काउन्सिलर निखिल साहानीलगायत अन्य मानिसहरू उपस्थित थिए। उक्त वार्ड उत्सव आगामी 19 जनवरीसम्म विविध कार्यक्रमको साथमा लगातार चल्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomOnwincasibom girişcasibombaywingrandpashabet girişholiganbetjojobet giriş