सिलगढी 29 नम्बर वार्ड कमिटीको पहलमा डेङ्गुबारे सचेतनतामूलक र्‍याली

सिलगढी : सिलगढी सहरमा लगातार डेङ्गुको मामिला बढ्दै गइरहे तापनि सिलगढी नगरनिगम यसको रोकथाम गर्न व्यर्थ रहेको आरोप लगाउँदै साधारण मानिसहरूलाई डेङ्गुबारे जागरूक गराउने उद्देश्य लिएर वामफ्रन्टका काउन्सिलरहरूले विभिन्न कार्यक्रमको आयोजना गरेको छ। सिलगढी 29 नम्बर वार्ड कमिटीको पहलमा वार्ड कार्यालय अघिबाट एउटा सचेतनतामूलक र्‍याली निकालेर विभिन्न इलाकाको परिक्रमा गर्यो। यसको साथै साधारण मानिसहरूलाई डेङ्गुबारे जागरूक गराउँदै लिफलेट वितरण, ब्लिचिङ पाउडर तथा मच्छर मार्ने औषधि छर्किने कार्य गरियो। वाम काउन्सिलर मुन्शी नुरूल ईस्लामले भने, प्रतिदिन सिलगढी सहरमा धेरैजना मानिसहरू डेङ्गु संक्रमित भइरहेका छन् भने यसले गर्दा धेरैजना मानिसहरूको मृत्यु समेत भइसकेको छ। सिलगढी नगरनिगम यस विषयमा मौन रहेको छ। सिलगढीका मेयरले केवल निरीक्षण मात्र गरिरहेको छ। सबैले मिलेर डेङ्गुको रोकथाम गर्नुपर्छ। यसैले गर्दा आज आफूहरू सडकमा ओर्लिएको हौँ। सहरको प्रत्येक वार्डमा घुमेर साधारण मानिसहरूलाई डेङ्गुबारे जागरूक गराउने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet güncel girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes