सिलगढी 45 नम्बर वार्डको द्वारे सरकार शिविरमा तृणमूलको झण्डा लगाएपछि वितर्क शुरू

सिलगढी : सिलगढीमा आजदेखि द्वारे सरकार शिविर शुरू भएको छ। उक्त शिविरमा पार्टीको झण्डा लगाएर सहयोग क्याम्प गरेको सत्तारूढ पार्टीका कार्यकर्ता विरुद्ध आरोप उठेको छ। प्राप्त जानकारीअनुसार सिलगढीको विभिन्न ठाउँहरूमा लगायत 45 नम्बर वार्डको बाघाजतीन कोलनीको प्राथमिक विद्यालयको मैदानमा आजदेखि द्वारे सरकार शिविर शुरू गरिएको छ। उक्त शिविरको चारैतिर तृणमूलका कार्यकर्ताहरूले पार्टीको झण्डा लगाएर सहयोग क्याम्प बनाएको घटनालाई लिएर तर्क वितर्क शुरू भएको छ। घटनाको खबर पाएर सिलगढी महकुमाशासक श्रीनिवास भेङ्कटराव पाटिल घटनास्थलमा पुगेर शिविरको चारैतिर लगाइएको पार्टीको झण्डा चाँडै निकाल्ने निर्देश दिए। यस प्रकारको घटना पुनः नदोहोरियोस् भनेर तिनले प्रशासनिक अधिकारीहरूलाई नजर राख्ने साथै झण्डाहरू पुनः लगाइएको खण्डमा उखेलेर फ्याँकिदिने निर्देश दिए। अर्कोतिर, यस विषयमा स्थानीय 45 नम्बर वार्डका विजयी सीपीएम प्रार्थी मुन्सी नुरूल इस्लामले भने, पार्टीको झण्डा लगाएर सरकारी परियोजनाको शिविर लगाइएको छ। यो कुनै रूपमा स्वीकार्य नरहेको बताउँदै तिनले यसबारे नगरनिगम कमिश्नरलाई अवगत गराएको जनाए। यसको साथै भावी मेयर गौतम देवलाई पनि यसबारे फोनमार्फत अवगत गराएको तिनले बताए। यस प्रकारको परिवेश सिलगढीमा नरहेको बताउँदै तिनले यस विषयलाई लिएर प्रशासनिक हस्तक्षेप गरिनु उचित रहेको जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobet güncel girişmatadorbetpornograndpashabetpusulabetchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes