सिलगढी 7 नम्बर वार्डको उत्सव शुरू

सिलगढी : सिलगढी नगरनिगमको 7 नम्बर वार्ड कमिटीको तत्वावधानमा वार्ड उत्सव हिमेर परशआजदेखि शुरू भयो। वार्ड पार्षद पिन्टु घोषको उपस्थितिमा वर्द्धवान रोडस्थित एउटा निजी भवनबाट रङ्गारङ्ग शोभायात्रा निकालेर वार्डको विभिन्न मार्गहरूको परिक्रमा गर्यो। विभिन्न सांस्कृतिक कार्यक्रम एवम् खेलकुद प्रतियोगिताको माध्यमद्वारा उक्त वार्ड उत्सव आगामी 11 जनवरीसम्म चल्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.