सिलगढी आसनका प्रार्थीहरू ओम प्रकाश र शङ्कर घोषले एक-अर्कालाई अबीर लगाएर दिए होलीको शुभकामना

सिलगढी : राजनीतिमा एकाअर्काको विरोधी भए तापनि रङको उत्सव होलीमा ती सबै कुरालाई भुलेर आज विधानसभा चुनाउका प्रार्थीहरू सिलगढीको विभिन्न स्थानमा बसन्त उत्सव कार्यक्रममा अंश ग्रहण गरे। सिलगढी आसनका तृणमूल प्रार्थी ओम प्रकाश मिश्रा र भाजपा प्रार्थी शङ्कर घोष आज दिउँसो सिलगढीको डागापुरमा आयोजित होली उत्सव समारोहमा पुगे। दुवैले एका-अर्कालाई अबीर लगाएर होलीको शुभकामना दिए। नेताहरू मात्र नभएर भाजपा कार्यकर्ताहरूले पनि तृणमूल प्रार्थी ओम प्रकाश मिश्रालाई अबीर लगाइदिनको साथै होलीको शुभकामना पनि दिए। तथापि, दुवैमाझ राजनीति लड़ाई जारी छ। यस अवधि दुवै प्रार्थीले वास्तवमा सबै बीच सामञ्जस्य हुनुपर्छ भनी बताए। अर्कोतिर, अशोक भट्टाचार्य र गौतम देव पनि होली उत्सव मनाउन बसुन्धरा पुगेर सबैको साथमा वसन्त उत्सवको आनन्द उठाउँदै ब्रसले क्यानभसमा चित्र अङ्कित गरे। स्मरण रहोस्, चुनाउको मौसमले गर्दा जनसम्पर्क बढ़ाउने उद्देश्य लिएर सबै पार्टीका उम्मेद्वारहरू चुनाउ प्रचार-प्रसारमा लागिपरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes