सिलगढी आसनका तृणमूल प्रार्थी ओमप्रकाश मिश्राले बुझाए नामाङ्कन पत्र

सिलगढी : सिलगढी विधानसभा आसनका तृणमूल प्रार्थी ओमप्रकाश मिश्राले आज एउटा शोभायात्राको माध्यमद्वारा आफ्नो नामाङ्कन पत्र बुझाए। सिलगढीको मल्लागढीबाट बाजागाजाको साथमा एउटा शोभायात्रा निकाल्यो भने उक्त शोभायात्रामा सामेल तृणमूलका कार्यकर्ता तथा समर्थकहरूले खेला होबे–को नारा लगाए।


पत्रकारहरूलाई सम्बोधन गर्दै ओमप्रकाश मिश्राले बङ्गालभरिमै तृणमूल कङ्ग्रेले विजयी हासिल गर्ने बताउँदै सिलगढीमा पनि आफू विपुल मतले विजयी हुने दावी गरे।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *