सिलगढी आसनमा भाजपा, वाम-कङ्ग्रेस र तृणमूल प्रार्थीमाझ कठोर चुनावी प्रतिस्पर्धा हुने

सिलगढी : सिलगढी आसनमा आउँदो विधानसभा चुनाउ खुबै रोचक तथा प्रतिस्पर्धात्मक हुने लगभग निश्चित देखिन्छ। उक्त आसनमा विशेष गरेर तीनवटा पार्टीका प्रार्थीहरूमाझ कठोर प्रतिस्पर्धा हुने लख काटिएको छ। विशेष गरेर माकपा-कङ्ग्रेस गठबन्धन प्रार्थी अशोक भट्टाचार्य, तृणमूल कङ्ग्रेस प्रार्थी ओमप्रकाश मिश्रा र भाजपा प्रार्थी शङ्कर घोषमाझ प्रतिद्वन्दिता रहने देखिन्छ। वाम-कङ्ग्रेस प्रार्थी अनि तृणमूल कङ्ग्रेसले आफ्नो उम्मेद्वारको अगावै घोषणा गरिसकेकोले गर्दा प्रार्थीहरूले विभिन्न ठाउँहरूमा गएर चुनाउ प्रचार प्रसार गरिरहेको छ भने आज भाजपाले जारी गरेको अर्को उम्मेद्वारको सूचीमा सिलगढी विधानसभा आसनको निम्ति हालै माकपा त्यागेर भाजपामा सामेल भएका शङ्कर घोषलाई आफ्नो पार्टीको उम्मेद्वारको रूपमा घोषणा गरेको छ। यसैले गर्दा अब यी तीन भाजपा, वाम-कङ्ग्रेस र तृणमूल उम्मेद्वारमाझ चुनाउमा कठोर प्रतिस्पर्धा हुने देखिएको छ। राज्यको पाँचौँ चरणमा सम्पन्न हुने यस आसनको चुनाउको लागि अन्य राजनैतिक दलहरूले आफ्नो उम्मेद्वारको हालसम्म घोषणा नगरे तापनि केही निर्दल प्रार्थीहरूले पनि यस आसनबाट आफ्नो भाग्य आजमाउन सक्ने सम्भावना रहेको देखिन्छ। तथापि, उक्त सम्भावना नामङ्कन पत्र बुझाउने मितिपछि नै यी सब अड्कलबाजीहरू प्रस्ट हुनेछ। अन्ततः लगभग यी तीन प्रार्थीहरूमाझ नै सिलगढी आसनमा चुनावी प्रतिस्पर्धा रहने राजनीतिक परिवेक्षकहरूको भनाइ रहेको छ भने तीमध्ये पनि भाजपा प्रार्थी शङ्कर घोषको पल्ला भारी रहेको बताइन्छ।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes