सिलगढी आसनमा जनता दल-को प्रार्थी भूषण कुमार सोनी

सिलगढी : जनता दल (युनाइटेड)-ले आज सिलगढी विधानसभा आसनमा दार्जिलिङ जिल्ला सभापति भूषण कुमार सोनीलाई प्रार्थीको रूपमा घोषणा गर्यो। सिलगढी जर्नलिस्ट्स क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर जनता दलका महासचिव रामप्रसाद चक्रवर्तीले आफ्नो पार्टीको प्रार्थीको नाम घोषणा गरे। उत्तर बंगालको लगभग 15 वटा आसनमा जनता दलले आफ्नो प्रार्थी चुनाउमा खडा गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *