सिलगढी आशीघर इलाकामा दुस्साहसिक चोरी, पुलिस जुट्यो जाँचमा

सिलगढी (निसं):  खाली घरमा कोही नभएको फाइदा उठाएर दुस्साहसिक चोरीको घटना प्रकाशमा आएको छ। उक्त घटना मंगलवार सिलगढी  ईस्टर्न बाईपास संलग्न आशीघर पूर्व चयनपाडा इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार  पूर्व चयनपाडा इलाका निवासी एकजना महिला आफ्नो घरमा एक्लै बस्दै आइरहेका थिए। अन्य दिनहरूमा झै मंगलवार पनि तिनले आफ्नो घरमा ताला लगाएर काममा गएका थिए।  

राति लगभग 9 बजे घर फर्किएपछि तिनले आफ्नो घरको दैलो भत्किएको देखे यसको साथै घर भित्रका सबै सामानहरू छरपस्ट अवस्थामा थिए। घरमा राखेको सुनका गहनाहरू, नगद रूपियाँ लगायत अन्य सामानहरू चोरी भएको थाहा पाए। यस्तो अवस्था देखेर महिला चिच्याए पछि स्थानीय मानिसहरू तिनको घरमा पुगे।  यसपछि उक्त घटनाबारे सिलगढी आशीघर आउट पोस्ट पुलिसलाई सूचना दिए। सूचना पाएपछि पुलिस घटनास्थलमा पुगेर सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminginterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes