सिलगढी बाघाजतिन पार्कमा असामाजिक गतिविधि विरूद्ध पार्षद मिली सिन्हाद्वारा ज्ञापन

सिलगढी: दिनरात सधैं नै सिलगढीको बाघाजतिन पार्कमा असामाजिक मानिसहरू भेला हुने गर्दछन् भने पार्कको बाटो एक तर्फ बाइक अनि अर्को तर्फ अस्थायी दोकानेहरूको कब्जा रहेको छ। यसैले गर्दा एउटा महत्वपूर्ण सड़क साँघुरो हुनको साथै साधरण मानिसहरूलाई आवत्-जावत् गर्नको लागि धेरै असुविधा भइरहेको देखिन्छ। यसै कुरालाई ध्यानमा राखेर सिलगढी नगर निगमको 17 नम्बर वार्ड पार्षद मिली सिन्हा यसबारे अघि आएकी छन्। यसबारे आज बुधवार 17 नम्बर वार्ड कमिटीले सिलगढी नगर निगम कमिश्नर सोनम वाङ्ग्दी भोटियालाई भेटेर एउटा ज्ञापन चढाएको छ। अर्कोतिर, पार्षद मिली सिन्हाले बताए अनुसार बाघाजतिन पार्कको खराब वातावरणलाई लिएर स्थानीय मानिसहरू चिन्तित छन्। बाघाजतिन पार्कको छेउछाउको सड़क बाइक अनि अस्थायी दोकानहरूले भरिएको छ, जसले गर्दा मानिसहरूलाई हिडडुल गर्न समेत धेरै असुविधा भइरहेको तिनले बताइन्। यसको साथै पार्कमा बाहिरका मानिसहरूको दिन – रात अड्डा जम्ने गरेको साथै असामाजिक कार्य पनि हुने गर्दछ भने यसलाई लिएर स्थानीय मानिसहरूले अभियोग गरिसकेको बताइन्। यसैले गर्दा उक्त मामिलाको अविलम्ब समाधान गरिनु पर्ने मागलाई लिएर आज फेरि एकपल्ट ज्ञापन सुम्पिएको पार्षद मिली सिन्हाले जानकारी दिइन्।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbabilbet girişbabilbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes