सिलगढी बान्धव संघको खुट्टी पुजा सम्पन्न

सिलगढी : सिलगढी बान्धव संघको तर्फबाट आज खुट्टी पुजाको माध्यमद्वारा दुर्गा पुजाको तयारी शुरू गरेको छ। उक्त संघको दुर्गा पुजाले यस वर्ष 75औँ वर्षमा पाइला टेकेको छ। यस अवसरमा सिलगढी नगरनिगमका 3 नम्बर बोरो कमिटीका चेयरम्यान मिली सिन्हा लगायत क्लबका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *