सिलगढी बंगाल सफारीको पशु पक्षीहरूलाई गोद लिन सक्ने

सिलगढी: पशु पक्षीहरूसित मनुष्यको सम्बन्ध अझ प्रगाढ होस् भन्ने उद्देश्य लिएर सिलगढीको बंगाल सफारी प्रबन्धनले एउटा नयाँ पहल शुरू गरेको छ। गत जुलाई महिनादेखि शुरू गरेको उक्त पहल अनुसार पार्कमा रहेको पशु पक्षीहरूलाई कुनै पनि मानिसले चाहे अनुसार एक महिना अथवा एक वर्षको लागि गोद लिन सक्ने छन्। यसको लागि वन विभागको निर्देश अनुसार एड्पसन फारम भर्न पर्नेछ। हालसम्म मानिसहरूले यहाँको 46 वटा पशु-पक्षीहरूलाई गोद लिइसकेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *