सिलगढी बर्द्धमान रोडको नक्शा 8 महिनामा परिवर्तन हुने, एसएफ रोड पनि चौडादार गरिने  

सिलगढी (निसं): सिलगढीको बर्द्धमान रोडको दुवै तर्फ चौडादार गरिने कार्य शुरू भएको छ। उक्त कार्य आगामी 8 महीनाको अवधिमा पूरा हुने भएको छ। यसैगरी, बर्द्धमान रोडमा नयाँ फ्लाईओभरदेखि तीनबत्ती मोडसम्मको सडकको दुवै किनारमा अझ चौडादार बनाइने भएको छ। सहरमा वाहनहरूको संख्या बढिरहेको कुरालाई ध्यानमा राखेर यातायात समस्याको समाधान गर्नका लागि नै सडकलाई चौडादार गरिने कार्य शुरू भएको बताइको छ।

यता, पीडब्ल्यूडी-ले पनि जलपाइमोड नजिक सडकलाई चौडादार तथा फराकिलो बनाउने कार्य शुरू गरेको छ। आज बुधवार सिलगढी नगर निगमका मेयर गौतम देव, डिप्टी मेयर रञ्जन सरकार लगायत अन्य उक्त सडकको निर्माण कार्य हेर्न घटनास्थलमा पुगेका थिए।यस अवधि दुवैले यसको छेउछाउका इलाकाहरूको पनि निरीक्षण गरे। प्राप्त जानकारी अनुसार लगभग 10 करोडको लागतमा सडकलाई चौडादार गरिने छ। मेयर गौतम देवले बताए अनुसार सडकको दुवै तर्फ 12 फीट चौडा गरिनेछ। यसैबीच, जलपाईमोड नजिक बजारमा केही दोकानहरू सडकमा नै रहेकोले अब ती सबै हटाइने बताइएको छ। मेयरले भने, व्यवसायीहरूसित यसबारे बैठक गरेर चर्चा गर्नेछौ। यसको साथै 7 करोडको लागतमा एसएफ रोडलाई पनि चौडादार गरिने तिनले बताए।  

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes