सिलगढीबाट अपहरण भएको नाबालिग डालखोलाबाट सकुशल उद्धार, अपहरण गर्ने युवक पक्राउ

सिलगढी : सिलगढीबाट एकजना 13 वर्षीय नाबालिग अचानक निखोज भएपछि तिनको परिवार पक्षले छोरी अपहरण भएको अभियोग दर्ता गरेको लगभग दुई घन्टाको अवधिमा नै प्रधान नगर थाना पुलिसले बिहार र बंगालको सीमा इलाका डालखोलाबाट नाबालिगलाई सकुशल उद्धार गरेको छ। यसको साथै अपहरण कर्ता युवकलाई पनि पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी एमडी अख्तर हुन् भने तिनी बिहार निवासी रहेको बताइको छ।
प्राप्त जानकारी अनुसार एमडी अख्तर काम विशेष लिएर सिलगढा बारम्बार आउ-जाउ गरिरहन्थे। यस अवधि तिनको प्रधान नगर इलाकामा बस्ने एकजना 13 वर्षीय नाबालिगसित प्रेम सम्बन्ध रहेको थियो। तिनले मौका छोपेर हिज उक्त नाबालिगलाई सिलगढीबाट बिहारतर्फ लगिरहेका थिए।
अर्कोतिर, नाबालिगको परिवारलाई उक्त घटनाबारे थाहा थिएन। छोरी बेलुकीसम्म पनि घरमा नआएपछि परिवारका सदस्यहरू चिन्तित भएर छर-छिमेकीको घर तथा अन्य ठाउँहरूतिर खोजबिन गरे तापनि तिनलाई भेट्टाएनन्। यसपछि परिवार पक्षले नाबालिग छोरी हराएकोबारे पुलिसमा अभियोग दर्ता गरे। पुलिसले अभियोगको आधारमा त्वरित जाँच शुरू गरेपछि एकजना युवकले उक्त नाबालिगलाई लिएर बिहारतर्फ लगिरहेको कुरा गोप्य सूत्रमार्फत थाहा पाए। प्रधान नगर थानाको पुलिसले यसपछि डालखोला पुलिसको सहयोगमा उक्त नाबालिगलाई गत राति नै डालखोलाबाट सकुशल उद्धार गऱ्यो भने नाबालिगलाई अपहरण गरेको आरोपमा एमडी अख्तरलाई पक्राउ गरेर आज सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes