सिलगढीबाट चार करोड़को सुनको बिस्कुट सहित दुईजना पक्राउ

सिलगढी: डीआरआई-को सिलगढी टीमले 50 वटा सुनको बिस्कुट सहित दुईजना तस्करलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा उत्तर प्रदेशका राकेश कुमार र रमेश कुमार सामेल छन्। जफत गरिएको सुनको बिस्कुटको बजार मूल्य लगभग चार करोड़ रुपियाँ रहेको छ। डीआरआई सूत्रले दिएको जानकारी अनुसार डीआरआई टीमले सिलगढीको बर्द्धमान रोड संलग्न एउटा मल नजिकबाट गत आइतवार एउटा यात्री वाहनमा यूपीका दुईजना यात्रीलाई छानबिन गर्दा लुकाएर राखेको सुनको 50 वटा बिस्कुट उद्धार गरेको छ। जफत गरेको सुनको ओजन 8 किलो 300 ग्राम रहेको बताइएको छ। डीआरआईले सुन तस्करी गरेको आरोपमा दुईजना तस्करलाई पक्राउ गरेको छ। डीआरआई अनुसार बिस्कुटलाई तस्करी गरेर कारमा लुकाएर म्यांमारबाट असम हुँदै उत्तर प्रदेश लैजाने योजना रहे तापनि डीआरआई-ले तिनीहरूको योजना विफल बनाइदिएको छ। पक्रा पर्नेहरूलाई आज अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomjojobetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes