सिलगढीबाट चोरी भएको ट्रक सिक्किमबाट उद्धार, एकजना पक्राउ

सिलगढी : भक्ति नगर थाना पुलिसले सालुगढाबाट चोरी भएको माल बोकेको ट्रक सिक्किमबाट उद्धार गरेको छ। उक्त मामिलामा पुलिसले रोहित आलम नाम गरेको ट्रकको खलासीलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत 8 फरवरीको दिन भक्ति नगर थाना अन्तर्गत पर्ने सालुगढा इलाकाबाट लाखौँ रुपियाँको माल लादेको एउटा ट्रक बीच बाटोबाटै हराएको थियो। घटनापछि ट्रक मालिकले भक्ति नगर थानामा लिखित अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गत राति उक्त माल लादेको ट्रक सिक्किमको मल्लीबाट उद्धार गर्नको साथै पुलिसले उक्त मामिलामा ट्रकको खलासीलाई पनि पक्राउ गरेर आज जलपाईगढी अदालतमा पेश गरेपछि 14 दिनको पुलिस हिरासतमा पठाएको छ। यसको साथै पुलिसले उक्त ट्रकको चालकको खोजी शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes