सिलगढीबाट करोड रुपियाँको ब्राउन सुगर सहित 2 जना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको एसओजी टोलीले करोड रुपियाँको ब्राउन सुगर सहित 2 जनालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा क्रमैले शेख अबुब कासेम र मोहम्मद बसिद सामेल छन् भने तीमध्ये कासेम मुर्शिदाबाद र मोहम्मद सिलगढी मतिगढा निवासी हुन्। प्राप्त जानकारी अनुसार कासेमले मुर्शिदाबादबाट ब्राउन सुगर सिलगढी ल्याएपछि मतिगढाको विश्वास कोलनीमा मोहम्मद बसिदलाई डेलिभरीको लागि दिने उद्देश्य रहेको थियो।

गोप्य सूत्रको आधारमा एसओजी टोलीले मतिगढा थाना अन्तर्गत पर्ने विश्वास कोलनीमा अभियान चलाएर ती दुईजना पक्राउ गर्नको साथै तिनीहरूबाट 600 ग्राम ब्राउन सुगर पनि उद्धार गरेको बताइएको छ। जफत गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य 1 करोड 10 लाख रुपियाँ रहेको छ। एसओजी टोलीले पक्रा परेका दुईजना आरोपी सहित जफत गरेको ब्राउन सुगर मतिगढा थाना पुलिसलाई सुम्पिदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetimajbet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes