सिलगढीबाट एक किलो सुनसहित युवक पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा डीआरआई-ले एनजेपी स्टेशनबाट एक किलो सुनसहित मिथुन पोद्दार नाम गरेका युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। प्राप्त जानकारीअनुसार डीआरआई-ले गोप्य सूचनाको आधारमा एनजेपी स्टेशनमा अभियान चलाएर अरूणाचल एक्सप्रेसबाट 1 किलो सुनसहित एकजना युवकलाई पक्राउ गरेको बताइएको छ। उक्त सुन म्यानमारबाट असम हुँदै दिल्लीमा बिक्री गर्ने उद्देश्यले लगिरहेको थाहा लागेको छ। जफत गरेको सुनको अनुमानिक बजार मूल्य लगभग 41 लाख 42 हजार रुपियाँ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasibom girişcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibom