सिलगढीबाट हराएको नाबालिका कुचबिहारबाट उद्धार

सिलगढी (निसं): अभियोगको आधारमा पुलिसले जाँच शुरू गरेको केही घन्टाको अवधिमा नै निखोज नाबालिकालाई उद्धार गर्न सफल भएको छ। प्राप्त जानकारी अनुसार, सिलगढीको 37 नम्बर वार्डका एकजना नाबालिका गत 15 मईको दिन निखोज भएका थिए। धेरै सोधखोज गर्दा पनि तिनका परिवारका सदस्यहरूले नाबालिकाको पत्तो नलागेपछि अन्तमा 17 मईको दिन सिलगढी आशीघर आउटपोस्टमा एउटा एफआईआर दर्ता गरेका थिए। अभियोगको आधारमा आशीघर पुलिसले जाँच शुरू गरेको केही घन्टाको अवधिमा नै नाबालिकालाई कुचबिहारबाट उद्धार गरेको छ। पुलिस सूत्र अनुसार नाबालिकालाई कुचबिहारको घोक्साडांगा इलाकामा एकजना युवकको घरबाट उद्धार गरिएको हो। नाबालिकाको युवकसित सोशल मीडिया मार्फत चिनाजाना भएको थियो। उक्त घटनामा हालसम्म कसैलाई पनि पक्राउ नगरेको साथै उद्धार गरेको नाबालिकालाई जलपाईगढी सीडब्ल्यूसी-मा पठाइ दिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinomobilbahisGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişsekabet girişjojobetjojobetsahabetimajbet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes