सिलगढीबाट हराएको ट्रक झारखण्डबाट उद्धार, चालक पक्राउ

सिलगढी (निसं): सिलगढीबाट छत्तीसगढ़ गइरहेको समय मल (Fertilizer) बोकेको एउटा ट्रक आधा बाटोमैं हराएपछि यसलाई मतिगढा थाना पुलिसले खोजी निकालेको छ। यसको साथै पुलिसले ट्रक चोरी गरेको आरोपमा झारखण्डबाट ट्रक चालकलाई पक्राउ गरेको छ। पक्रा पर्ने ट्रक चालक मनोज महतो झारखण्ड निवासीको रूपमा चिन्हित गरिएको छ। जानकारी अनुसार गत 21 जूनको दिन मतिगढाको एउटा फ्याक्ट्रीबाट मल लिएर छत्तीसगढ़को रायपुरको लागि प्रस्थान गरेको थियो। तर आधा बाटोबाट नै ट्रक निखोज भएको थियो। यसपछि धेरै खोजबिन गर्दा पनि ट्रक मालिकले कुनै खोज खबर नपाए पछि गत 3 जुलाईमा ट्रक हराएको बारे मतिगढा थानामा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा मतिगढा थाना पुलिसले जाँच शुरू गरेपछि ट्रक ड्राइभरको मोबाइल लोकेशनलाई ट्रेस गरेर एउटा टोली झारखण्ड पुग्यो। गत 12 जुलाईको दिन झारखण्डको हजारीबागबाट ट्रक फेला पारेको छ। यसको साथै ट्रक चालकलाई पनि पुलिसले पक्राउ गरेको छ। यसपछि स्थानीय अदालतमा पेश गरेर तिनलाई ट्रान्जिट रिमाण्डमा गत राति सिलगढी ल्याइ पुऱ्याएको छ। आज आरोपी ट्रक चालकलाई सिलगढी अदालतमा पेश गऱ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes