सिलगढीबाट केएलओका एकजना सदस्य पक्राउ

सिलगढी (निसं): एसटीएफले सिलगढीबाट केएलओको एकजना सक्रिय सदस्यलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरेर 10 दिनको लागि हिरासतमा लिएको छ। पक्रा परेका केएलओ सदस्यको नाम तापस राय बताइएको छ। सूत्रले दिएको जानकारी अनुसार तापस रायले केही समयअघि केएलओ चिफ जीवन सिंहसित सम्पर्क गरेपछि म्यानमारमा गएर ट्रेनिङ गरेका थिए। यसपछि तिनी नागाल्यान्डको जङ्गलमा केही वर्षसम्म लुकेर बसेका थिए। त्यस समय नागाल्यान्ड पुलिसले तिनलाई पक्राउ गरेपछि असम पुलिसलाई सुम्पिदिएको थियो। तापसले असमको जेलमा केही समय बिताएपछि  4 महिनाअघि जमानतमा रिहा भएका थिए। जेलबाट निस्केपछि तापस बङ्ग्लादेशको केएलओ गुटसित सम्पर्कमा थिए। यस अवधि तिनले असमका केही व्यवसायीबाट फन्ड संग्रह गरेर आग्नेयास्त्र किनेको एसटीएफले थाहा पाएपछि एसटीएफले तापस रायको खोजी शुरू गर्यो। एसटीएफ डीएसपी सुदीप ब्यानर्जीले भने, तापसमाथि एसटीएफ टीमको नजर रहेको थियो। तिनीसित सोधखोज गर्नको लागि एसटीएफ धेरैपल्ट नोटिस पठाएको थियो। यसपछि तापस आज एसटीएफ कार्यालय पुगेका थिए। एसटीएफले तापससित सोधखोज गरेपछि पक्राउ गरेको हो। तापस बङ्ग्लादेशको केएलओ गुटको सम्परर्कमा रहेको सन्देह लागेको छ। तापससित अधिक मात्रामा आग्नेयास्त्र रहेकोले यसलाई उद्धार गर्नको लागि तिनलाई 10 दिनको रिमान्डमा लिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes