सिलगढीबाट निखोज भएको नाबालिका उत्तरप्रदेशबाट उद्धार, युवक पक्राउ

सिलगढी (निसं): सिलगढीबाट निखोज भएका नाबालिकालाई भक्तिनगर थाना पुलिसले उत्तर प्रदेशबाट सकुशल उद्धार गरेको छ। यसको साथै पुलिसले नाबालिकालाई अपहरण गरेको आरोपमा विवेक बासफोर (19) नाम गरेको  एकजना युवकलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत 1 फरवरीमा भक्तिनगर थाना अन्तर्गत दशरथपल्ली इलाकाबाट एउटी 17 वर्षीय नाबालिका निखोज भएपछि नाबालिकाको परिवारका सदस्यहरूले 2 फरवरीमा भक्ति नगर थानामा लिखित अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले  उक्त नाबालिकालाई छिमेकी युवक विवेकले अपहरण गरेको थाहा पाए। यसपछि पुलिसले मोबाइल टावरको लोकेशनबाट विवेकले नाबालिकालाई उत्तरप्रदेश लगेको थाहा पाएपछि भक्तिनगर थानाका एसआई सतीश रूचेलको नेतृत्वमा एउटा टीम उत्तर प्रदेश प्रस्थान गर्यो। पुलिसले उत्तरप्रदेशको हापुड जिल्लाबाट नाबालिकालाई सकुशल उद्धार गर्नको साथै अपहरणको आरोपमा विवेक बासफोरलाई पनि पक्राउ गरेर हिजो राति सिलगढी ल्याइपुर्‍यायो। पुलिसले आज आरोपी विवेकलाई जलपाईगढी अदालतमा पेश गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes