सिलगढीबाट निखोज नाबालिका दिल्लीबाट उद्धार

सिलगढी : सिलगढीबाट निखोज भएकी नाबालिका लगभग 1 महिनापछि दिल्लीबाट उद्धार गरेको छ। उक्त घटनामा सन्देहको आधारमा मतिगढा थाना पुलिसले एकजना युवकलाई हिरासतमा लिएको छ। स्मरण रहोस्, गत 22 दिसम्बरमा मतिगढा थानामा एउटी 15 वर्षीय नाबालिका निखोज भएकोबारे अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले उक्त नाबालिका दिल्लीमा रहेको थाहा पाएपछि पुलिसको एउटा टोली दिल्ली गएको थियो। पुलिसले उक्त नाबालिकालाई सकुशल उद्धार गरेपछि बयान लिनको लागि दिल्ली अदालतमा पेश गर्यो। अर्कोतिर, पुलिसले घटनामा एकजना युवकलाई हिरासतमा लिएर सोधखोज गरिरहेको छ। सबै कानुनी प्रक्रिया पुरा भएपछि पुलिसले आज नै नाबालिकालाई लिएर सिलगढी प्रस्थान गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes