सिलगढीबाट फेरि एकजना संदिग्ध केएलओ सदस्य पक्राउ

सिलगढी : एसटीएफले केएलओ-का सदस्य रहेको आशंकामा फेरि सिलगढीबाट एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक सिलगढी महकुमाको फाँसीदेवा निवासी मृणाल बर्मनको रूपमा चिन्हित गरिएको छ। गत बिहिबार राति सिलगढीको खालपाडाबाट एसटीएफले अविनाश राय नाम गरेको केएलओ-का एकजना सदस्यलाई पक्राउ गरेपछि तिनीसित सोधखोज गर्दा मृणालबारे थाहा पाएको बताइएको छ। एसटीएफ सूत्रले दिएको जानकारीअनुसार पक्रा परेका मृणाल आग्नेयास्त्रको व्यवसायसित संलग्न रहेको साथै बाहिरबाट पिस्तोल ल्याएर मृणाल र अविनाशले सहरका व्यवसायीहरूलाई डर देखाएर रुपियाँ लुटेर उक्त रुपियाँ केएलओ फन्डमा जम्मा गर्ने योजना रहेको थियो। केही दिनको अवधिमा मृणाल बर्मन केएलओ ट्रेनिङको लागि म्यानमार जाने योजना रहेको बताइएको छ। एसटीएफले हिजो राति मृणाल बर्मनलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। एसटीएफ-का डीएसपी सुदीप भट्टाचार्यले बताएअनुसार मृणाल बर्मनलाई फाँसीदेवा इलाकाबाट पक्राउ गरेको हो भने तिनलाई आज अदालतमा पेश गरेपछि हिरासतमा लिएर सोधखोज गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes