सिलगढीबाट शिशुसहित बङ्ग्लादेशी रोहिंग्याहरू पक्राउ

सिलगढी (निसं): रोहिंग्याहरू अवैध रूपमा भारतमा प्रवेश गर्ने क्रम जारी रहेको छ। सिलगढीबाट फेरि एकजना शिशु लगायत मोठ 8 जना बङ्ग्लादेशी रोहिंग्याहरू पक्रा परेका छन्। पक्रा पर्नेहरूमा एक जना शिशु अनि 4 जना महिला क्रमैले जुवेरा बेगम, रेहना अख्तर, आसिया बेगम, हसिना बेगम तथा 3 जना पुरूषहरू नुर हाखिम, सदाम हुसैन र अजिनुर सामेल छन्। एनजेपीको सीपीडीएस टीम, जीआरपी र आरपीएफले सिलगढीको एनजेपी स्टेशन परिसरबाट रोहिंग्याहरूलाई पक्राउ गरेको हो। प्राप्त जानकारी अनुसार ती रोहिंग्याहरू मंगलवार साँझ पूर्वोत्तर सम्पर्क क्रान्ति ट्रेनमार्फत त्रिपुराबाट दिल्लीतर्फ गइरहेका थिए। यसै क्रममा जब पूर्वोत्तर सम्पर्क क्रान्ति ट्रेन साँझमा एनजेपी स्टेशनमा आइपुगेपछि चेकिङ गर्दा जीआरपी र आरपीएफको टीमलाई तिनीहरू माथि सन्देह लाग्यो। यसपछि जीआरपी-ले तिनीहरू सबै जनालाई ट्रेनबाट उतारेर सोधखोज गर्दा तिनीहरूको वयान एकार्कासित मेल खाएन। जाँच अवधि आरपीएफ-ले तिनीहरू सबैजना बङ्ग्लादेशको कुतुकफलाङ शरणार्थी क्याम्पबाट भागेर मणिपुरको बाटो हुँदै भारतीय सिमानामा प्रवेश गरेको थाहा पाए। ती सबै रोहिंग्याहरू ट्रेनमा सवार भएर दिल्ली गइरहेका थिए। तिनीहरूले भारतीय नागरिकता सम्बन्धित कुनै कागज-पत्र देखाउन नसकेपछि जीआरपी-ले सबै रोहिंग्याहरूलाई भारतीय संविधानको कानूनी धारा अन्तर्गत मामिला दर्ता गरेर पक्राउ गरेको बताइएको छ। पक्रा पर्ने ती सबै रोहिंग्याहरूलाई आज जलपाईगढी अदालतमा पेश गरियो।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişcasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes