सिलगढीबाट कुख्यात चोरलाई पक्राउ गरेपछि पुलिसले ट्रान्जिड रिमान्डमा लिएर गोवा प्रस्थान

सिलगढी (निसं)गोवा पुलिसले सिलगढीबाट एकजना कुख्यात चोरलाई पक्राउ गरेर आज सिलगढी अदालतमा पेश गरेपछि  ट्रान्जिट रिमान्डमा लिएर गोवा प्रस्थान गर्यो। पक्रा परेका व्यक्ति अलिपुरद्वारको कालचिनी निवासी सुरेन्द्र छेत्रीको रूपमा चिन्हित गरिएको छ। सुरेन्द्र छेत्रीमाथि नगद राशि सहित 45 लाख रुपियाँ मूल्यको सुनको बहुमूल्य गर-गहना चोरी गरेको आरोप रहेको छ। प्राप्त जानकारी अनुसार  सुरेन्द्र छेत्री केही महिनाअघि कामको खोजीमा गोवा गएका थिए भने काम नपाएपछि तिनले त्यहाँ चोरी गर्न थाले। गत 29 जुलाईमा सुरेन्द्रले गोवाको पन्जीमा एकजना वृद्ध दम्पतिको घरबाट नगद रुपियाँ सहित लगभग 45 लाख रुपियाँ मूल्यको सुनको बहुमूल्य गर-गहना चोरी गरेर चम्पट कसेको बताइएको छ। चोरीको घटनापछि वृद्ध दम्पतिले पन्जी थानामा लिखित अभियोग दर्ता गरेपछि पुलिसले जाँच शुरू गरेको थियो। जाँच अवधि सीसीटीभी क्यामारामा कैद भएको तस्वीरमा चोरले लुगाले मुख ढाकेकोले गर्दा तिनको पहिचान गर्न समस्या भइरहेको थियो। यसपछि पुलिसले एक्सपर्टको सहयोगमा पहिला चोरको पहिचान गरेर उक्त चोरलाई पक्रनको लागि सोशल मीडिया अकाउन्टको सहयोग लिए। सोशल मीडियाको माध्यमद्वारा छानबीन गर्दा पुलिसले चोरको अकाउन्ट भेट्टाएपछि उक्त अकाउन्ट ट्र्याकिङ गर्दै गत राति गोवा पुलिस सिलगढी आएर प्रधान नगर थाना पुलिसको सहयोगमा आरोपी सुरेन्द्रलाई जङ्क्शन इलाकाबाट पक्राउ गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetsekabetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetkingbettingkavbetjojobetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetkingbettingcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibombetbey girişsonbahis girişesbet girişsonbahisbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorbetgitcasibomcasinomilyoncasibomgrandpashabet girişsuperbetin girişporno izledeneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes