सिलगढी भक्तिनगर थानाले चलायो विशेष अभियान, घटनालाई अञ्जाम दिन अगावै 5 जना पक्राउ

सिलगढी, 19 सेप्टेम्बर (निसं): दुर्गा पुजा अघि शहरमा सुरक्षा व्यवस्था मजबुत बनाउन र अपराधीहरूलाई नियन्त्रणमा लिन सिलगढी मेट्रोपोलिटन पुलिसले विशेष अभियान सुरु गरेको छ। यता, भर्खरै भक्तिनगर थानाको पुलिसले विशेष अभियान चलाएर आपराधिक घटनालाई अञ्जाम दिन अगावै 5 जना बदमाशलाई पक्राउ गरेको छ। पक्राउ गरिएका आरोपीहरूको नाम सायन बर्मन, बप्पा दास, मनोज राय, सुजय राय र कृष्ण चन्द्र गोप रहेको छ। यी सबै भक्तिनगर थाना क्षेत्रमा बस्ने बताइएको छ।
पुलिस सूत्रले दिएको जानकारी अनुसार, गत राति बदमाशहरूको एउटा समुह पीसी मित्तल बस स्ट्याण्डको नजिक भेला भएर सेभोक रोड क्षेत्रमा कुनै आपराधिक घटना गर्नको लागि योजना बनाइरहेको थियो। विशेष अभियानको क्रममा भक्तिनगर थानाका सादा पोशाकका पुलिसहरूले तिनीहरूलाई देखे। यद्यपि, पुलिस देखेपछि धेरैजना घटनास्थलबाट भाग्न सफल भए तापनि 5 जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। तिनीहरूको साथबाट पुलिसले केही हातियार पनि उद्धार गरेको छ। आज सबै आरोपीहरूलाई जलपाईगढी अदालतमा प्रस्तुत गरियो। यता, समुहको अन्य सदस्यहरूको खोजीमा पुलिस जुटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes