सिलगढी भारती संघ महिला वृन्दद्वारा बसन्ती पुजाको आयोजना

सिलगढी : सिलगढीको देशबन्धुपाडा भारती संघ महिला वृन्दको तर्फबाट बसन्ती पुजाको आयोजना गरियो। देशबन्धुपाडा भारती संघ महिला वृन्दको बसन्ती पुजाले यस वर्ष 11 वर्षमा पाइला टेकेको बताइएको छ। आज शनिबार महाअष्टमीको पुजा धुमधामको साथमा गरियो। भारती संघका महिलाहरूले बताएअनुसार पुजाको प्रत्येक दिन प्रसादको रूपमा खिचडी वितरण गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetperabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabetmatadorbetGrandpashabet giriş Built with ❤︎ by appycodes