सिलगढी विधान मार्केट व्यवसायी समितिको तर्फबाट 23 जनवरीमा पुष्प प्रदर्शनी मेलाको आयोजना

सिलगढी : आगामी 23 जनवरी नेताजी सुभाषचन्द्र बसुको जन्म जयन्तीको अवसरमा सिलगढी विधान मार्केट व्यवसायी समितिको तर्फबाट 25औँ पुष्प प्रदर्शनी मेलाको आयोजना गरिने भएको छ। उक्त मेला चार दिनसम्म चल्नेछ। विधान मार्केट व्यवसायी समितिका सदस्यहरूले आज सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। पुष्प प्रदर्शनी मेलाका कन्भेनर असिम कर्मकारले दिएको जानकारी अनुसार नेताजी सुभाष चन्द्र बसुको जन्म जयन्तीको उपलक्ष्यमा पुष्प प्रदर्शनी मेला, चेस प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, स्वैच्छिक रक्तदान शिविर लगायत नानीहरूको लागि बस अनि चित्र बनाऊ प्रतियोगिताको आयोजना गरिनेछ। प्रत्येक वर्ष पुष्प प्रदर्शनीमा पहाड लगायत समतलका धेरैजना फुल प्रेमीहरूले अंश ग्रहण गर्ने गर्दछन्। यस वर्षको पुष्प प्रदर्शनीमा पनि सबै फुल प्रेमीहरूलाई अंश ग्रहण गर्ने तिनले अपील गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingbetzulabetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowonmatadorbetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alromabetGrandpashabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcioazhar-itay.com grandpashabetgrandpashabetpusulabet Built with ❤︎ by appycodes