सिलगढी विधान मार्केट व्यवसायी समितिको धरना प्रदर्शन तेस्रो दिन पनि जारी

सिलगढी : दोकानको मालिकाना हक लगायत विविध मागलाई लिएर सिलगढी विधान मार्केट व्यवसायी समितिको तीनदिने सामूहिक धरना प्रदर्शन आज पनि जारी रह्यो। सिलगढी विधान मार्केटको अटो स्ट्यान्ड अघि हकर्स कर्नर, गेट बजार लगायत सिलगढीका अन्य मार्केटका व्यवसायीहरू आज तेस्रो दिनको धरना प्रदर्शनमा सामेल थिए। भोलि अर्थात् शुक्रबार सिलगढी जलपाईगढी विकास परिषदका कर्तृपक्षसित व्यवसायीहरूले यस विषयलाई लिएर एउटा बैठक गर्नेछन्। व्यवसायीहरू माग पुरा नगरेको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने प्रदर्शनकारीहरूले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes