सिलगढी विधान मार्केटको आगलागी भएका दोकानहरूको निरीक्षण गरे सांसद राजु विष्टले, 50 हजार वित्तीय सहायता दिने

सिलगढी, 7 अक्टोबर (निसं): सिलगढीको विधान मार्केटमा आगलागीमा क्षतिग्रस्त भएका दोकानहरूको सोमबार दार्जिलिङका सांसद राजु विष्टले निरीक्षण गरे। निरीक्षण अवधि उनले दमकल सेवामाथि असन्तुष्ट व्यक्त गरे।
स्मरण रहोस, गत 28 सेप्टेम्बरमा विधान मार्केटमा ठूलो आगलागीको घटना भएको थियो, जसमा धेरै दोकानहरू जलेर सामानहरू क्षतिग्रस्त भएका थिए। उक्त घटना पछि आज सांसद राजु विष्टले मार्केटको निरीक्षण गरे।
उनले दोकान क्षतिग्रस्त भएका व्यवसायीहरूसँग कुरा गर्दै पूर्ण रूपमा क्षतिग्रस्त दोकानेहरूलाई 50 हजार रुपियाँको वित्तीय सहायता दिने घोषणा गरे। यसको साथै सांसदले आफ्नो सांसद फन्डमार्फत पानीको ट्याङ्की निर्माण गरिदिने वचन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes