सिलगढी विधान मार्केटको अटो स्ट्यान्डमा गणेश पुजाको लागि खुट्टी पुजा सम्पन्न

सिलगढी : सिलगढी गणेश पुजा वेलफेयर सोसाइटीले आज विधान मार्केटको अटो स्ट्यान्डमा आज गणेश पुजाको लागि खुट्टी पुजा सम्पन्न गर्यो। यस वर्ष विधान मार्केटको गणेश पुजाले 15 वर्ष पुरा गर्नेछ। कोरोनाको सबै नियमहरू पालन गर्दै गणेश पुजाको आयोजना गरिने छ भने आज खुट्टी पुजाको माध्यमद्वारा पुजा पण्डालको निर्माण कार्य शुरू गरेको सिलगढी गणेश पुजा वेलफेयर सोसाइटीका सदस्यहरूले बताए। सोसाइटीका सचिव सुब्रत साहाले बताएअनुसार गणेश पुजाको अवसरमा रक्तदान शिविर साथै निःशुल्क आँखा जाँच शिविरको आयोजना गरिनेछ। गणेश पुजाको दिन दर्शन गर्ने आउनेहरूले अनिवार्य रूपमा कोरोना सम्बन्धि सबै नियमहरू पालन गर्नुपर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabettipobetGrandpashabet giriş Built with ❤︎ by appycodes