सिलगढी विधान मार्केटमा बाटोको दखल हटाउन चलाइयो अभियान

सिलगढी : सिलगढी विधान मार्केटको धेरैजसो दोकानको बाहिर सडक दखल गरेर दोकानेहरूले समानहरू राख्ने गरेकोले गर्दा क्रेता लगायत उक्त सडक भएर आवात-जावात गर्ने मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। यसको साथै उक्त क्षेत्रमा जामको समस्या समेत हुने गर्दछ। यसैले सडक दखललाई रोक्ने उद्देश्य लिएर आज विधान मार्केट व्यवसायी समितिले एउटा विशेष अभियान चलायो। समितिका सभापति बापी साहाले बताएअनुसार लगभग केही महिनाअघि मार्केटका व्यवसायीहरूलाई सडक दखल गरेर सर-समानहरू नराख्ने निर्देश दिए तापनि कुनै फाइदा नभएपछि आज फेरि व्यवसायी समितिले उक्त अभियान चलाएको हो। उक्त अभियान अवधि सडकको दुई किनारमा राखिएको सर-समानहरू हटाउनको साथै आउँदो दिनहरूमा यसरी सडक दखल गरेर सर-समानहरू नराख्नेबारे दोकानेहरूलाई कठोर निर्देश दिएको तिनले बताए। अर्कोतिर, व्यवसायी समितिद्वारा गरिएको उक्त पहल निक्कै प्रशंसनीय रहेको व्यवसायी अरूप नन्दीले बताउँदै यसले गर्दा जामको समस्या पनि निक्कै कम्ती हुने भएकोले उक्त निर्देश पालन गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettilt girişcasibomGrandpashabetmatbet girişmatbet girişpusulabet girişcasibom girişcasibom girişVDCasinonesinecasinoromabetromabetgameofbetradissonbetpalacebetbetbeywbahiscratosroyalbetbetpuanjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinowbahis girişcasibomgrandpashabetholiganbetmatbetjojobetbetciosekabetjojobetmarsbahisgrandpashabetbetciopusulabetholiganbetgrandpashabetpornodinamobetŞans Casinocasibomjojobet dinamobet güncel adresazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes